राप्रपाकी सासद राज्यलक्ष्मी काँग्रेसमा प्रवेश

विदुर । व्यवस्थापिका संसदकी निवर्तमान साँसद, एकीकृत राप्रपा राष्ट्रवादीकी नेतृ एवं नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं.२ की उमेदवार राज्यलक्ष्मी पाण्डे श्रेष्ठ काँग्रेस नेता अर्जुननरसिंह केसीको समर्थनका साथ आफ्नो उमेदवारी परित्याग गर्दे काँग्रेस प्रवेश गरेकी छन् । बुधवार सदरमुकाम विदुरमा आयोजित पत्रकार सम्मेलनमा एराप्रपा राष्ट्रवादीकी नेतृ श्रेष्ठले आफूले उमेदवारी फिर्ता लिइसकेको र आजैका मितिवाट नुवाकोटका सबैक्षेत्रमा काँग्रेसलाई … Continue reading राप्रपाकी सासद राज्यलक्ष्मी काँग्रेसमा प्रवेश